काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको स्वतन्त्र सञ्चालकमा भोला श्रेष्ठ नियुक्त भएका छन् । चैत २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । श्रेष्ठ पेशाले इन्जिनियर हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।