काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको वैशाख २ गते सम्पन्न छैटौं साधारण सभाबाट संस्थापक समूह तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ गरी जम्मा ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।
संस्थापक समूहतर्फ शम्भु प्रसाल घिमिरे,बिमला योगी,इन्द्र बहादुर शाह र खडानन्द सापकोटा निर्वाचित भएका छन् ।
यस्तै सर्वसाधारण समूहतफ भरत बहादुर हमाल र विनादे आचार्य निर्वाचित भएक छन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                