मातृभूमी लघुवित्तको निमित्त सीईओमा बटाला नियुक्त
काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर बटाला नियुक्त भएका छन् । संस्थाको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले बटालालाई निमित्त सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

