शनिबार, श्रावण २,२०८३ 09:42:26
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:42:26
Bizshala
Global IME Bank Limited

मातृभूमी लघुवित्तले एफपीओ निष्कासन गर्ने, शतप्रतिशत हकप्रद समेत जारी गर्ने

मातृभूमी लघुवित्तले एफपीओ निष्कासन गर्ने, शतप्रतिशत हकप्रद समेत जारी गर्ने
New Office

काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ । संस्थाले एफपीओ निष्कmासनको प्रस्ताव असार ३२ गते कैलालीको लम्कीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुने सातौँ वार्षिक साधारण सभाबाट अनुमोदन गरिनेछ ।

सभामा एफपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै पूँजी वृद्धि योजनाअन्तर्गत एफपीओ निष्कासनपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने÷गाभिने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वार्षिक प्रतिवेदनहरु समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले असार असार २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.