काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रधुम्न कुमार भट्टराई नियुक्त भएका छन् । संस्थाको भदौ १८ गते बसेको सञ्चालक समितिको १४९औं बैठकले भट्टराईलाई सञ्चालक नियुक्त गरेको हो ।
कागेश्वरी–६, काठमाण्डौ निवासी उनलाई आगामी ४ वर्षका लागि संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                