काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बिनोद आचार्य चयन भएका छन् । चैत ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
आचार्य वैशाख २ गते सम्पन्न छैठौं साधारण सभाबाट संस्थाको सञ्चालकमा निर्वाचित भएका थिए । उनी सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा निर्वाचित भएका थिए । उक्त सभाबाट आचार्यसहित अन्य ५ जना सञ्चालक निर्वाचित भएका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                