काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज बिहान उक्त बैठक बस्न लागेको हो ।
कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुन गईरहेको अवस्थामा शिक्षकहरु भने गत चैत २० गतेदेखि आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।
शिक्षक महासंघले भने यसअघिनै कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।