बिहीबार, श्रावण २१,२०८३ 08:46:35
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 08:46:35
Bizshala
Global IME Bank Limited

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको घोषणा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको घोषणा
New Office

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।  

यो क्रममा उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा कार्यान्व्यनमा ल्याई अर्थतन्त्रलाई गतिशील बनाइने घोषणा गरेका छन् । 

सरकारले केही महिनाअघि पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको थियो । सो आयोगले केही साताअघि सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा अर्थतन्त्रको आमूल सुधारका लागि निकै महत्वपूर्ण सुधारका सुझावहरु समेटिएका छन् । 

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सोही प्रतिवेदन कार्यान्वयनको घोषणा गरेको हो ।  

सो प्रतिवेदन कार्यान्वयनपछि अर्थतन्त्रमा देखिएका ठूला समस्या समाधान भई अर्थतन्त्र गतिशील बन्ने आम अपेक्षा छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.