बुधबार, असार १७,२०८३ 04:00:29
Bizshala
  • बुधबार, असार १७,२०८३ 04:00:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वर्षाका कारण नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध

Laxmi Sunrise Bank Limited
वर्षाका कारण नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध

काठमाण्डौ । पूर्व पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने खण्ड अवरुद्ध भएको छ । वर्षाको कारण बाटो सडक हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड अवरुद्ध भएको हो ।

गए राती देखिको वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो भएका कारण सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएसँगै राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रुहरू अलपत्र परेका छन् ।

अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो । दाउन्ने क्षेत्रमा आगामी वैशाख ३१ गते सम्म राति ११ बजे देखि बिहान ५ बजे सम्म आवागमन रोकेर विस्तारको काम भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.