आईतवार, कार्तिक ८,२०८३ 04:57:30
  • आईतवार, कार्तिक ८,२०८३ 04:57:30
Global IME Bank Limited

‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न

Bizshala
‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न
New Office

काठमाण्डौ । कार्ल्सबर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ । यस रोमाञ्चक एकदिवसीय गल्फ तियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्ल्सबर्ग गल्फ क्लासिकु प्रतियोगिता–२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कारस्वरूप पाए । त्यस्तै ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टिलामाले रनरअपको उपाधि जिते।

त्यसैगरी, महिलातर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए। त्यस्तै, सुस्मिता खड्का महिला तर्फउपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ‘कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले लङगेस्ट ड्राइभको उपाधि जितेका थिए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए ।सबै विजेताहरुलाई ट्रफी र कर्ल्सबर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.