शुक्रबार, असार १९,२०८३ 02:25:51
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 02:25:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संघिय संसद्को दुवै बैठक बस्दै, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

Laxmi Sunrise Bank Limited
संघिय संसद्को दुवै बैठक बस्दै, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाण्डौ । आज संघिय संसद्को दुवै बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघिय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।  

यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि छलफल प्रारम्भ हुँदैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ ।

New Office
CG Motors
Garima Development Bank

आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने छ ।  

राष्ट्रियसभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल भने आइतबारबाटै प्रारम्भ भइसकेको छ । आजको बैठकमा पनि उक्त कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ बजे बस्ने कार्यसूची

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.