शनिबार, असार १४,२०८२ 06:02:59
  • शनिबार, असार १४,२०८२ 06:02:59
Global IME Bank Limited

सुपर ट्रेन्डमा बजार बुलिस नै, नजिकको सपोर्ट कतिमा ?

Hyundai Nepal
सुपर ट्रेन्डमा बजार बुलिस नै, नजिकको सपोर्ट कतिमा ?
Nabil Bank Limited

काठमाण्डौ । अघिल्लो दिन ११७ अंकले बढेको बजारमा आज ७० अंकको गिरावट आएको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा आज ४ अर्ब माथि कारोबार भएको छ । यसलाई सकरात्मक रुपमा नै लिन सकिन्छ । 

प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिक प्याट्रनबाट नियाल्दा डार्क क्लाउड कभर प्याट्रन बनेको छ । तर यस्तो  प्याट्रन मध्य ब्यान्डमा बनेको कारण यो इन्भ्यालिड हुने सम्भावना पनि रहन्छ ।

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङगर ब्यान्डमार्फत नियाल्दा बजार अझै मध्य ब्यान्डमा टिकेको छ । म्याक्डीमा बुलिस क्रस ओभर हुँदै गरेको देखिन्छ । तर बुलिस भईसकेको अवस्था भने होइन । आरएसआई ओभरसोल्ड जोनबाट फर्केर  न्युट्रल जोन ४५ मा रहेको छ । त्यसै गरि सुपर ट्रेन्डमा भने बजार अझै बुलिस नै रहेको छ ।  

यस अघि मंसिर २४ गते सुपर ट्रेन्डमा बजार बुलिस बने पछि बजार लामो समय बुल यात्रामा गएको थियो । यद्यपि आगमी दिनमा यदि बजारमा करेक्सन जारी रहेमा अबको नजिकको सपोर्ट क्रमशः  २००० र १९७५ मा विन्दुमा रहन्छ ।  

त्यसै गरि बढेमा भने बजारले २०४५ र २१०० को विन्दुमा प्रतिरोधको सामाना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.