‘बुलिस’ अर्थमन्त्री पक्राउपछि बजारमा डरको छाया
काठमाण्डौ । सेयरबजारमा अहिले सूचक घट्नु वा कारोबार रकम कमजोर हुनु मात्र चिन्ताको विषय होइन। बजारमा बढ्दै गएको डर र अनिश्चितता लगानीकर्ताका लागि ठूलो चुनौती बन्न थालेको छ।यहीबीच, सेयरबजारमैत्री तथा ‘बुलिस’ अर्थमन्त्रीको छवि बनाएका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेपछि लगानीकर्ताको मनोबलमा थप मनोवैज्ञानिक दबाब परेको...

