शनिबार, असार १४,२०८२ 05:41:29
  • शनिबार, असार १४,२०८२ 05:41:29
Global IME Bank Limited

लगातार ४ दिन २०६० भन्दा माथि टिकेको बजारमा अबको सम्भावना कस्तो ?

Hyundai Nepal
लगातार ४ दिन २०६० भन्दा माथि टिकेको बजारमा अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौं । यो साताको हालसम्मको ४ कारोबार दिनमा बजार तीन दिन घट्यो भने एक दिन झिनो अंकले मात्रै बढ्यो । यो समयमा बजारले २०६० को विन्दुमा बलियो सपोर्ट लिएको छ । कारोबार तथा भोल्युम पनि ३ अर्ब आसपास नै रहेको छ । प्राविधिक रुपमा हालको  बजारलाई हेर्दा बोलिङगर ब्याण्डको माथिल्लो ब्याण्डमा छोएर खसेको बजार हाल मध्य ब्याण्ड तर्फ आर्कषित देखिन्छ । आज बजार घट्दा कारोबार पनि बढेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

यसले बजारमा विस्तारै बिक्री दबाव परेको बुझिन्छ । म्याक्डी मार्फत हेर्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम छोटो–छोटा र फिक्का बन्दै गरेको देखिन्छ । आरएसआई न्युट्रल जोन ५२ को तहमा पुगेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजार हाल साइडवेज चलेको देखिन्छ । 

यदि आगामी दिनमा बजार २०६० भन्दा माथि माथि टिकेर कारोबार हुन्छ भने बजारले माथिको यात्रा तय गर्न सक्छ । यदि बजार त्यहाँबाट तल खस्छ भने मध्य ब्याण्ड २०३५ आसपाससम्म पनि बजार आउन सक्छ ।  

नोटः सेयर बजारम लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.