बुधबार, श्रावण १४,२०८२ 02:02:44
  • बुधबार, श्रावण १४,२०८२ 02:02:44
Global IME Bank Limited

नागढुंगा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि दिउँसो साढे ४ घण्टा बन्द गरिने

Hyundai Nepal
नागढुंगा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि दिउँसो साढे ४ घण्टा बन्द गरिने
Shivam Cement

काठमाण्डौ । नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । यो खडकखण्ड यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको हो ।  

यसअघि भने यो खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।  

Muktinath Bikas Bank Limited

निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको जनाएको छ।  

यससँगै काठमाण्डौबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने भएको छ । बन्दको समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आग्रह गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.