शुक्रबार, असार १३,२०८२ 09:40:00
  • शुक्रबार, असार १३,२०८२ 09:40:00
Global IME Bank Limited

स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउन्टर स्थापना

Hyundai Nepal
स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउन्टर स्थापना
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं.९ स्थित भुम्रेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकले उक्त एक्सटेन्सन काउन्टरबाट फागुन २३ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सो एक्सटेन्सन काउन्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमाविकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यका भित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको  छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.