शुक्रबार, असार १९,२०८३ 12:32:07
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 12:32:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज गणतन्त्र दिवस मनाइँदै, सेयर बजार बन्द रहने

Laxmi Sunrise Bank Limited
आज गणतन्त्र दिवस मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ । सरकारले नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरेर गणतन्त्र मनाउदैछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यही अवसरमा आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज९नेप्से० पनि आज बन्द रहनेछ । आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.