काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यका लगायत देशका ठूला शहरी क्षेत्रमा फाइभजी सेवाको सुरुवात गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले देशभर फोर जी सेवाको विस्तार तथा गुणस्तर सुधार गर्दै फाइभ जी सुरुवात गरिने बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।