काठमाण्डौ । आगामी आर्थिक वर्षमा थप ९ सय मेगावाट बिजुली थपिने भएको छ । अर्थमनत्री विष्णु प्रसाद पौडेलले आगामी आवका लागि बजेट पेस गर्दै कुल जडित विद्युत क्षमता ४ हजार ८ सय मेगावाट पुर्याइने बताए ।
पौडेलले आगामी आर्थिक वर्ष ७३२ किलोमिटर डबल सर्किट राष्ट्रिय प्रसारणलाइन निर्माण गरिने बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।