काठमाण्डौ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रदेशबाटै प्रदान गर्ने घोषणा गरेको छ । संघिय संसदमा आज आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
उनले आगमाी आर्थिक वर्षबाट प्रदेशस्तरबाटै लाइसेन्स दिने बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।