काठमाण्डौ । सरकारले कर्मचारीको तलब वृद्धि नगर्ने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब वृद्धि नगरिने जनाकारी दिएका हुन् ।
तर सरकारले महंगी भत्ता भने २ हजारबाट ५ हजार पुर्याएको छ ।
सरकारले विगत तीन बर्षदेखि सरकारी कर्मचारीहरुको तलब वृद्धि गरेको छैन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।