मंगलवार, श्रावण १३,२०८२ 01:11:02
  • मंगलवार, श्रावण १३,२०८२ 01:11:02
Global IME Bank Limited

यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

Hyundai Nepal
यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन
Shivam Cement

काठमाण्डौ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो ।  

उक्त वार्ता समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थको संयोजकत्वमा गठन भएको हो। वार्ता समितिमा सरकारको तर्फबाट ७ जना र यातायात व्यवसायीको तर्फबाट ४ जना सहभागी हुनेछन् ।  

Muktinath Bikas Bank Limited

यातायात व्यवसायी तथा मजदुरका आठ सङ्गठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदुरसँग छलफल गरेका हुन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.