बुधबार, श्रावण २०,२०८३ 09:03:42
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 09:03:42
Bizshala
Global IME Bank Limited

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना
New Office

काठमाण्डौ । भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको छ । प्रदेशका मुख्यमन्त्री पुष्कर सिंह धामीले सो जानकारी दिएका हुन् ।

उनले एक्समा पोस्ट गर्दै भनेका छन्, ‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटनाको बारेमा अत्यन्तै दुखद खबर प्राप्त भएको छ।’ पुष्कर सिंह धामीले एसडीआरएफ र स्थानीय प्रशासन राहत कार्यमा संलग्न रहेको बताए ।

यससँगै उनले लेखेका छन्, ‘सम्पूर्ण यात्रुको सुरक्षाको लागि बाबा केदारसँग प्रार्थना गर्दछु।’ यो हेलिकप्टरमा सवार मानिसहरु केदारनाथ मन्दिरको दर्शन गर्न गइरहेको जनाइएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.