सोमबार, श्रावण १८,२०८३ 06:56:59
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:56:59
Bizshala
Global IME Bank Limited

अमेरिकामा टोयोटाले कारको मूल्य बढाउने

अमेरिकामा टोयोटाले कारको मूल्य बढाउने
New Office

काठमाण्डौ । जापानको कार निर्माता कम्पनी टोयोटा मोटरले अमेरिकामा बिक्री गर्दै आएको केही सवारी साधनको मूल्य वृद्धि गर्ने भएको छ । कम्पनीले आगामी जुलाई महिनादेखि औषतमा २७० डलरले मूल्य बढाउने जनाएको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सवारी साधन र अटो पाट्समा २५ प्रतिशत ट्यारिफको व्यवस्था गरेसँगै टोयोटाले यस्तो निर्णय गरेको हो । तर टोयोटाका प्रवक्ताले ट्यारिफकै कारण मूल्य वृद्धि गरिएको विषयलाई नकारेका छन् ।  

‘हालैको मूल्यवृद्धि गर्ने योजना हाम्रो नियमित मूल्य पुनरावलोकनको एक हिस्सा हो,’ टोयोटाका प्रवक्ता नोबु सुनागाले बताए ।  

टोयोटाको लक्जरी लेक्सस मोडलको औषत मूल्य २०८ डलरले बढाइएको उनले बताए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.