अमेरिकामा टोयोटाले कारको मूल्य बढाउने
काठमाण्डौ । जापानको कार निर्माता कम्पनी टोयोटा मोटरले अमेरिकामा बिक्री गर्दै आएको केही सवारी साधनको मूल्य वृद्धि गर्ने भएको छ । कम्पनीले आगामी जुलाई महिनादेखि औषतमा २७० डलरले मूल्य बढाउने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने सवारी साधन र अटो पाट्समा २५ प्रतिशत ट्यारिफको व्यवस्था गरेसँगै टोयोटाले यस्तो निर्णय गरेको हो । तर टोयोटाका...