बिहीबार, असार १८,२०८३ 09:00:34
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:00:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फाप्लु विमानस्थलमा १७ दिनपछि पुनः उडान सुरु

Laxmi Sunrise Bank Limited
फाप्लु विमानस्थलमा १७ दिनपछि पुनः उडान सुरु

काठमाण्डौ । सोलुखुम्बुको फाप्लु विमानस्थलमा पुनः उडान सुचारु भएको छ । प्रतिकूल मौसमका कारण गत २६ जेठदेखि अवरुद्ध उडान १७ दिनपछि पुनः सुरु भएको हो ।  

बुधबार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज काठमाण्डौबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाण्डौ फर्किएको हो । फाप्लु जादा उक्त जहाजमा १२ जना यात्रु थिए भने काठमाण्डौ फर्कदा १० जना यात्रु थिए।

New Office
CG Motors
Garima Development Bank

१७ दिनसम्म उडान ठप्प हुँदा जटिल अवस्थाका बिरामी तथा अशक्तहरूको उपचारमा कठिनाई आईरहेको थियो । तर उडान सुरु भएसँगै भने यस क्षेत्रका स्थानियले केही राहत महशुस गरेको बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.