काठमाण्डौ । तीन नेपाली नागरिकसहित २७२ भारतीय इरानबाट दिल्ली पुगेका छन् । उनीहरु २६५ जुनमा भारथ आईपुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जानकारी दिएका हुन् ।
रणधीर जैसवालले सोसल मिडिया प्लेटफर्म एक्समा ‘अपरेशन सिन्धु’ अन्तर्गत अहिलेसम्म ३४२६ भारतीयलाई इरानबाट निकालिएको बताएका छन् ।
इजरायल र इरानबीचको द्वन्द्वपछि भारत सरकारले ‘अपरेशन सिन्धु’ सुरु गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।