आईतवार, आश्विन २५,२०८३ 10:55:38
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 10:55:38
Bizshala
Global IME Bank Limited

एलआईसी नेपालको सञ्चालकमा पटनायक

Bizshala
एलआईसी नेपालको सञ्चालकमा पटनायक
New Office

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन् । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पटनायकलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पटनायकलाई भारतीय जीवन बीमा निगमले सञ्चालकको रुपमा मनोनित गरेको पठाएको थियो । यसअघिका सञ्चालक तबलेश पाण्डेको कार्यकाल जेठ १६ गते समाप्त भएसँगै उनको स्थानमा पटनायकलाई मनोनयन गरिएको कम्पनीले जनाएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.