भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एलआईसी नेपाल लगायतका कम्पनीद्वारा योगदान, हालसम्म ९.३० करोड जम्मा
काठमाण्डौ । लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गरेको छ । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मंसिर ७ गते लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले १ करोड १ लाख रुपैयाँरकम बराबरको भौचर अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद...

