काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडका सञ्चालक कोमल अग्रवालको पदावधि समाप्त भएको छ । अग्रवालको ४ वर्षे कार्यकाल फागुन २५ गतेदेखि समाप्त भएको हो ।
उनी कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेकी थिइन् र।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।