शनिबार, जेष्ठ २,२०८३ 05:31:15
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:31:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनभिडिया बन्यो बजार पूँजीकरण ४ ट्रिलियन डलर पुग्ने विश्वकै पहिलो कम्पनी

Laxmi Sunrise Bank Limited
एनभिडिया बन्यो बजार पूँजीकरण ४ ट्रिलियन डलर पुग्ने विश्वकै पहिलो कम्पनी
Shivam Cement

काठमाण्डौ । अमेरिकी सेमीकन्डक्टर चिप उत्पादक कम्पनी एनभिडिया फेरि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । जुलाई ९ मा कम्पनीको सेयर २ प्रतिशतभन्दा बढीले बढेको थियो । जसका कारण कम्पनीको मार्केट क्याप पहिलो पटक बढेर ४ ट्रिलियन डलर पुगेको छ।

कारोबारको क्रममा, कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४.६२ डलर पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । बजार पूँजीकरणको हिसाबमा माइक्रोसफ्ट एनभिडिया पछि विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी हो। माइक्रोसफ्टको मार्केट क्याप ३.७२ ट्रिलियन डलर रहेको छ ।  

Bizshala
New Office
CG Motors

आईफोन उत्पादन गर्ने कम्पनी एप्पलको मार्केट क्याप ३.११ ट्रिलियन डलर रहेको छ। बजार पूँजीकरणको हिसाबले यो विश्वको तेस्रो सबैभन्दा मूल्यवान कम्पनी हो।  

एनभिडिया पहिले देखिनै संसारको सबैभन्दा मूल्यवान सेमिकन्डक्टर कम्पनी हो। फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूची अनुसार, कम्पनीका सीईओ जेन्सेन हुआङ विश्वको आठौं धनी व्यक्ति हुन् । जसको कुल सम्पत्ति १४२.२ बिलियन डलर छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.