बिहीबार, असार १८,२०८३ 05:43:07
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:43:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

७२.१४% मात्रै सकियो धान रोपाइँ, उत्पादन घट्ने अनुमान

Laxmi Sunrise Bank Limited
७२.१४% मात्रै सकियो धान रोपाइँ, उत्पादन घट्ने अनुमान

काठमाण्डौ । रोपाइँमा सन्तोषजनक प्रगति नहुँदा यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकभर नौ लाख ९८ हजार २२८ हेक्टर (७२.१४ प्रतिशत) मात्र धान रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा मुलुकभरमा ८४.६ प्रतिशत रोपाइँ सकिएको थियो ।  

यो वर्ष हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत एक लाख ७० हजार ८४३ हेक्टरमा धान रोपाइँ भएको छ ।  यस्तै सबैभन्दा कम (४६.८३ प्रतिशत) एक लाख ७४ हजार ५०८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यसैगरी कोशी प्रदेशमा ६१.७९ अर्थात् एक लाख ७० हजार ७९० हेक्टर, बागमती प्रदेशमा ८७.१९ प्रतिशत अर्थात् एक लाख २० हजार ५४५ हेक्टर, गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत अर्थात् ९४ हजार १८२ हेक्टर, लुम्बिनी प्रदेशमा ८७.९३ प्रतिशत र कर्णाली प्रदेशमा तीन लाख दुई हजार ९३९ हेक्टरमा धान रोपाइँ सकिएको छ ।  

यो वर्ष देशभर १३ लाख ८३ हजार ७३२ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ । गत आवमा १४ लाख २० हजार हेक्टरमा धान रोपाइँ भएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.