बुधबार, श्रावण २०,२०८३ 07:41:08
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 07:41:08
Bizshala
Global IME Bank Limited

पहिरोका कारण दाउन्ने सडक अवरुद्ध

पहिरोका कारण दाउन्ने सडक अवरुद्ध
New Office

काठमाण्डौ । नारायाघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेको सडक अवरुद्ध भएको छ । पहिरो खसेका कारण दाउन्नेको सडकखण्ड अवरुद्ध भएको हो ।  

विनयी त्रिवेण गाउँपालिका –२ स्थित विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।  

यसका साथै उक्त सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सो सडकखण्डमा बिहानदेखि पानी परेर चिप्लो भएका कारण एकतर्फी रुपमा सवारी आवागमन भईरहेको थियो । सडक पूर्ण रुपमा अवरुद्ध भएसँगै यात्रुहरुले सास्ती खेप्नु परेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.