बिहीबार, असार १८,२०८३ 12:51:06
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:51:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गोंगबु घटनामा ४ करोड नगदपछि करिब ३ केजी सुनका गहना पनि बरामद

Laxmi Sunrise Bank Limited
गोंगबु घटनामा ४ करोड नगदपछि करिब ३ केजी सुनका गहना पनि बरामद

काठमाण्डौ । राजधानीको गोंगबु टाउन प्लानिङस्थित विनोद श्रेष्ठको घरमा ठूलो परिमाणको नगद बरामद भएपछि प्रहरीले थप अनुसन्धान गर्दै सो घरबाट करिब ३ केजी सुनका गहना समेत फेला पारेको छ।

New Office
CG Motors
Garima Development Bank

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार बरामद गहनाको तौल हालसम्म करिब ३ केजी पुगेको छ भने अझै विवरण संकलन र तौल गर्ने कार्य जारी छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि प्रहरीले सो घरबाट ४ करोड रुपैयाँ नगद बरामद गरेको थियो। अवैध रकम र गहना राखेको आरोपमा गोरखा नगरपालिका–१ का ७६ वर्षीय विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। हाल प्रहरी घटनाबारे थप अनुसन्धानमा रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.