बिहीबार, भाद्र १९,२०८२ 12:47:29
  • बिहीबार, भाद्र १९,२०८२ 12:47:29
Global IME Bank Limited

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ हजार ८१.४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ८५० रुपैयाँ कायम भएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी  संस्थाको सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बेंकिङमा आफू खरिद गर्न चाहेको सेयर कित्ता खुलाई आवेदन पेश गर्नु पर्नेछ ।  

निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ । 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.