बुधबार, असार १०,२०८३ 03:09:29
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:09:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाण्डौबीच साझेदारी

Laxmi Sunrise Bank Limited
एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाण्डौबीच साझेदारी

काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाण्डौ होटलसँग नयाँ साझेदारी गरेको छ । यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाण्डौ होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् । जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाई अझ किफायती र सहज हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

साथै, बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्नेछन् ।  

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.