बिहीबार, श्रावण २१,२०८३ 03:52:57
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 03:52:57
Bizshala
Global IME Bank Limited

जेनजी प्रदर्शनमा हवाई फायर, कम्तीमा ५ घाइते, संसद भवनमा आगजनी र तोडफोड

जेनजी प्रदर्शनमा हवाई फायर, कम्तीमा ५ घाइते, संसद भवनमा आगजनी र तोडफोड
New Office

काठमाण्डौ । संघीय राजधानी काठमाण्डौमो जेनजी पुस्ताले गरेको प्रदर्शनमा गोली चलेको छ ।  

हाम्रा संवाददाताहरुले जनाएअनुसार प्रहरीले हवाई फायरिंग सुरु गरेको छ । सो क्रममा कम्तीमा ५ जना प्रदर्शनकारी घाइते भएका बताइएको छ । 

जेनजी प्रदर्शनकारीले संसद भवन आसपासको क्षेत्र कब्जा गरी प्रदर्शन गरिरहेका थिए । 

सो क्रममा संसद भवनको पर्खाल भत्काइएको थियो भने केहीले त्यहाँ आगजनी समेत सुरु गरेपछि प्रहरीले एक्कासी हवाई फायर सुरु गरेको हो । फेरि बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.