बुधबार, माघ २१,२०८२ 07:10:47
Bizshala
  • बुधबार, माघ २१,२०८२ 07:10:47
Bizshala
Global IME Bank Limited
Bizshala

कफ्र्यू लगाएलगत्तै जेनजी प्रदर्शनमा गोली प्रहार, आन्दोलन उग्र बनेको सरकारको दाबी

कफ्र्यू लगाएलगत्तै जेनजी प्रदर्शनमा गोली प्रहार, आन्दोलन उग्र बनेको सरकारको दाबी
Shivam Cement

काठमाण्डौ । जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ ।  

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको हो । 

Bizshala
Garima Development Bank
New Office

प्रशासनले जेनजीको प्रदर्शन हिंसात्मक बन्न थालेपछि र नियन्त्रणबाहिर गएपछि स्थितिलाई नियन्त्रणमा लिन कफ्र्यू आदेश जारी गरिएको दाबी गरेको छ ।  

काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कफ्र्यू आदेशका बाबजुद जेनजीले भने प्रदर्शनलाई जारी राखेका छन् । सरकारले पहिला कफ्र्यू आदेश जारी गरेर त्यसकै आडमा प्रदर्शनकारीमाथि गोली समेत चलाएको छ । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।  

दोहोरो झडपमा परी केही प्रहरी समेत घाइते भएका छन् । बानेश्वरस्थित संघीय संसद भवनको पर्खाल र आसपासको क्षेत्रमा तोडफोड समेत भएको छ । केही क्षेत्रमा आगजनी समेत भएको बताइएको छ ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.