बिहीबार, श्रावण २१,२०८३ 03:48:41
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 03:48:41
Bizshala
Global IME Bank Limited

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागी एकजनाको मृत्यु, ८० भन्दा बढी घाइते

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागी एकजनाको मृत्यु, ८० भन्दा बढी घाइते
New Office

काठमाण्डौ । सोमबार काठमाण्डौको बानेश्वर क्षेत्रमा भएको जेनजीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।  

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन । 

अस्पतालका अनुसार त्यहाँ प्रहरीको गोली लागेर घाइते भएका करिब ८० जनाको उपचार भइरहेको छ । केही अवस्था गम्भीर छ ।  

प्रदर्शनकारीको ढुंगा र इँटा लागेर केही प्रहरी समेत घाइते भएका छन् । उनीहरुको समेत सिभिल अस्पतालमै उपचार भइरहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.