बिहीबार, श्रावण २१,२०८३ 02:41:54
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:41:54
Bizshala
Global IME Bank Limited

प्रहरीको गोली लागी ६ प्रदर्शनकारीको मृत्यु !

प्रहरीको गोली लागी ६ प्रदर्शनकारीको मृत्यु !
New Office

काठमाण्डौ ।  प्रहरीले दमन गरी जथाभावी गोली चलाउँदा प्रदर्शनमा उत्रिएका जेनजीमध्ये ४ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा मृत्यु भएको छ।  

अस्पताल स्रोतले उपचारका क्रममा गम्भीर घाइतेमध्ये ४ प्रदर्शनकारीको त्यहाँ मृत्यु भएको दाबी गरेको हो । 

उता बानेश्वरस्थित सिभिल अस्पतलमा समेत २ जनाको मृत्यु भएको बताइएको छ । दुवै अस्पतालको दाबीलाई आधार मान्ने हो भने जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

अस्पताल स्रोतबाहेक अन्य निकायबाट ६ जनाको मृत्यु भएको विषयको पुष्टि हुन सकेको छैन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.