IME remit
  • बुधबार, कार्तिक १९,२०८२ 06:51:40
IME remit
Global IME Bank Limited

प्रधानमन्त्री ओलीको राजीनामा माग्यो रास्वपाले, ताजा जनादेशका लागि 'अर्ली इलेक्सन'

Hyundai Nepal
प्रधानमन्त्री ओलीको राजीनामा माग्यो रास्वपाले, ताजा जनादेशका लागि 'अर्ली इलेक्सन'
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गर्दै ताजा जनादेशका लागि चुनाव घोषणा(अर्ली इलेक्सन) गर्न सरकारसमक्ष माग राखेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

सोमबार जारी विज्ञप्तिमा पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जेन-जी समूहको प्रदर्शनमा भएको सरकारी दमनको कडा आलोचना गर्दै सरकारको नैतिक तथा राजनीतिक औचित्य समाप्त भइसकेको उल्लेख गरेका छन्। उनले भने, “प्रधानमन्त्रीले अब तत्काल राजीनामा दिनुपर्छ। साथै घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्रीसहित सबै दोषीलाई कारबाही गर्नुपर्छ।”

CG Motors
Muktinath Bikas Bank Limited

रास्वपाले कांग्रेस–एमाले नेतृत्वको सरकारले कुनै पनि राष्ट्रिय मुद्दामा समाधान दिन असफल भएको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्वमा रहेको संसद्ले राष्ट्रिय समस्या समाधान गर्न नसकेको प्रमाणित भइसकेको छ। त्यसैले हामी नयाँ जनादेशको माग गर्दछौँ।”

यस्तै पार्टीले चेतावनी दिंदै भनेको छ, “जनताको रगतमा हात धुने प्रयास अब जनताले सहने छैनन्। यो निरंकुश शासनविरुद्ध व्यापक जनप्रतिवाद हुनेछ।”

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.