बिहीबार, असार १८,२०८३ 12:48:49
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:48:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गृहमन्त्रीले राजीनामा दिने

Laxmi Sunrise Bank Limited
गृहमन्त्रीले राजीनामा दिने

काठमाण्डौ । सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री रमेश लेखकले आफू पदमा नरहने संकेत गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

सोमबार साँझ सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार, लेखकले घटनामा ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै नैतिक जिम्मेवारीका आधारमा पद त्याग्ने सोच सार्वजनिक गरेका हुन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनलाई उद्धृत गर्दै स्रोतले भनेको छ, “आजको प्रदर्शनले ठूलो जनधनको क्षति पुर्‍याएको छ। यसको नैतिक जिम्मेवारी म लिन्छु, त्यसैले पदमा बसिरहन सक्दिनँ।”

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.