बिहीबार, असार १८,२०८३ 10:43:57
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:43:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आजपनि संसद भवन अघि प्रदर्शन सुरु

Laxmi Sunrise Bank Limited
आजपनि संसद भवन अघि प्रदर्शन सुरु

काठमाण्डौ । आजपनि काठमाण्डौको नयाँ बानेश्वरस्थित संसद भवन अघि युवाहरु भेला हुन थालेका छन् । युवाहरुको समूह बिहानैदेखि भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।  

सोमबार भएको जेनजी समूहको विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति उनीहरु विरोधमा उत्रिएका थिए ।  

New Office
CG Motors
Garima Development Bank

उता जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आज बिहान साढे ८ बजेदेखि चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यु अवधिभर सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न र अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न बन्देज गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.