काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शनहरू भईरहेको परिस्थितिका कारण विमानस्थल सञ्चालन रोकिएको हो।
यस निर्णयसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडानहरू रद्द गरिएका छन्। हाल विमानस्थलमा नेपाली सेना परिचालन गरी पहरा दिन थालिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।