काठमाण्डौ । प्रहरी वृत्त सोह्रखुट्टेलाई जेनजी प्रदर्शनकारीले आफ्नो पूर्ण नियन्त्रणमा लिएका छन् ।
उनीहरुको पूर्ण नियन्त्रणसँगै त्यहाँ रहेका प्रहरी सुरक्षित स्थानतर्फ हिँडेका छन् भने त्यही मौका छोपेर हिरासतमा रहेका थुनुवाहरु समेत भागेका छन् ।
मंगलबार दिउँसो प्रदर्शनकारीले प्रहरीवृत्तमा आक्रमण गर्न थालेपछि प्रहरी ज्यान जोगाउनलाई त्यहाँबाट भागेका थिए । त्यही मौकामा थुनुवाहरु समेत भागेका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।