बिहीबार, श्रावण २१,२०८३ 01:28:50
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:28:50
Bizshala
Global IME Bank Limited

प्रदर्शनकारीको कुटपिटबाट देउवा रगतपच्छे, आरजू पनि घाइते

प्रदर्शनकारीको कुटपिटबाट देउवा रगतपच्छे, आरजू पनि घाइते
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रदर्शनकारीको आक्रमणमा परेका खुलेको छ । 

हालै सार्वजनिक एक फूटेजमा देउवालाई उनकै बुढानिलकण्ठस्थित निवासमा रगतपच्छे अवस्थामा देखिन्छ । सँगै रहेकी उनकी पत्नी आरजू समेत उस्तै अवस्थामा देखिन्छिन् । प्रदर्शनकारीले देउवा र उनकी पत्नीलाई गालीगलौज गर्दै गरेको भिडियो समेत देखिएको छ । 

भिडियोमा देउवा निवासमा भएको तोडफोड तथा भयावह अवस्था समेत देखिएको छ ।

 भिडियो सामाजिक सञ्जालमा पोष्ट भएको छ । यसको आधिकारिता भने अझै पुष्टि भएको छैन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.