काठमाण्डौ । जेन जी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी सुरु गरेका छन् ।
केहीबेरअघि त्यहाँ पुगेका प्रदर्शनकारीले तोडफोड गर्दै शितल निवासमा आगो लगाएका हुन् ।
सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएको छ । राष्ट्रपतिको अवस्थाको विषयमा केही पनि जानकारी प्राप्त भइसकेको छैन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।