बिहीबार, असार १८,२०८३ 08:14:31
Bizshala
  • बिहीबार, असार १८,२०८३ 08:14:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डा. सन्दुक रुइतको अपिल: ‘सार्वजनिक सम्पत्ति जोगाऔं, संयमतापूर्वक अघि बढौं’

Laxmi Sunrise Bank Limited
डा. सन्दुक रुइतको अपिल: ‘सार्वजनिक सम्पत्ति जोगाऔं, संयमतापूर्वक अघि बढौं’

काठमाण्डौ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर जारी विरोध प्रदर्शनका बीच प्रदर्शनकारीहरूलाई सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न विशेष आह्वान गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

मंगलबार एक वक्तव्यमार्फत उनले आन्दोलनरत युवा र विद्यार्थीहरूको साहस तथा दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको बताए। उनले यो उपलब्धिलाई अझ सशक्त बनाउन संयम र शान्तिपूर्ण ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डा. रुइतले भने, “सार्वजनिक सम्पत्तिमा आगजनी वा क्षति पुर्‍याउनु गलत हो। यसलाई जोगाउनु हरेक नागरिकको पहिलो दायित्व हो। त्यसैले सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयमित बनौं।”

उनले सबै नागरिकलाई शान्तिपूर्ण ढंगले देश निर्माणमा जुट्न आग्रह गर्दै थपे, “सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं।”

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.