काठमाण्डौ । राजधानी भएको जेनजी प्रदर्शनकारीहरुले लगाएको आगोमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार घाइते भएकी छन् ।
आगजनीमा परी घाइते भएकी उनलाई उपचारका लागि कीर्तिपुर स्थित बर्न अस्पताल लगिएको छ ।
उनको स्वास्थ्य अवस्था गम्भिर रहेको जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।