मंगलवार, भाद्र २४,२०८२ 11:29:30
  • मंगलवार, भाद्र २४,२०८२ 11:29:30
Global IME Bank Limited

दमक भ्यू टावरमा समेत आगजनी

Hyundai Nepal
दमक भ्यू टावरमा समेत आगजनी

काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरुले झापाको दमकमा रहेको दमक भ्यू टावरमा आगजनी गरेका छन् । भदौ २३ गतेबाट प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले आज दमक भ्यु टावरमा पनि आगजनी गरेका हुन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रदर्शनकारीहरुले देशका विभिन्न भागमाम आगजनी तथा तोडफोड गरिरहेका छन् । उनीहरुले मुख्य गरेर काठमाण्डौमा रहेका सरकारी भवनहरुलाई लक्षित गर्दै आगजनी र तोडफोड गरेका छन् । 

यस क्रममा काठमाण्डौस्थित सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत तथा शीर्ष नेताहरुको निवासमा आगजनी गरिरहेका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.